मलेसियामा एक नेपालीको बिभत्स हत्या ..
![](http://2.bp.blogspot.com/-Ymnw-e14YxY/UYBYm6kpXvI/AAAAAAAABv0/qc63h3dq7lk/s1600/adbar.png%22)
गत शुक्रबार ०१ नोवेम्बेरका दिन एक नेपालीको बिभत्स हत्या भएको छ। स्थानिय समय अनुसार दिन को करिब २ बजे तिर नेपलमा आफन्तलाई पैसा पठाऊन जादा उनको हत्या हुन पुगेको हो । मलेसियाको स्थानिय गुण्डा "मले' द्वारा हत्या भएको कुरा जानकारीमा आएको छ ।
हत्यामा धारिलो छुरा घाटीको वार पार हुने गरि प्रयोग गरिएको र हत्या पश्चात पैसा, परिचय पत्र सबै कुरा लुटेर लगिएको हुदा मृतकको नाम ,ठेगाना कुन कम्पनीमा कार्येरत भन्ने कुरा खुल्न सकेको छैन।
यस बारेमा थप अन्य जानकारी आउन बाकि नै छ ।
एस्तो घटाना दिन दिनै बिदेशीको हत्या हुदा त्यहाको प्रशासन,प्रहरी र सरकार के हेरेर बसेको छ त्यो भने राज नै रहेको छ भने , यता नेपाल सरकार पनि किन चुप छ किन केहि पहल गर्दैन भन्ने कुरो पनि अन्योल नै रहेको छ ।
सकभर आफ्नो परिवारको कोहि पनि सदस्य मलेसिया न पठाउन सबैमा अनुरोध गर्दै जानकारी शेर गनुहुन अनुरोध गर्दै मालेसियामा कार्येरत एक नेपालीले फेसबुकमा लेखेका छन् ।
(स्रोत /मालेसियामा कार्येरत एक नेपालीको फेसबुकबाट)
![](http://2.bp.blogspot.com/-Ymnw-e14YxY/UYBYm6kpXvI/AAAAAAAABv0/qc63h3dq7lk/s1600/adbar.png%22)